२०७८ चैत्र २१, सोमबार १७:१५

धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीना यादव माओवादी त्यागेर एमालेमा प्रवेश गरेकी छिन ।

सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेर उनी एमाले प्रवेश गरेकी हुन ।

सोही अवसरमा नेकपा मओवादी केन्द्रका नेता विष्णुदेव यादव पनि एमाले प्रवेश गरेका छन । जनमोर्चाबाट गाविस अध्यक्ष जितेका यादव सहिद रामवृक्ष यादवका भतिजा हुन् ।

Comment


Related News

Latest News

Trending News