अपडेट 
२०७८ चैत्र २३, बुधबार १७:०६

नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ३ हजार ३ सय ५८ पिसिआर परिक्षणका क्रममा १० जना र १ हजार ४ सय ४९ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै बुधबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । त्यस्तै थप ५७ जना संक्रमण मुक्त हुदा हालसम्म नेपालमा ९ लाख ६५ हजार ८ सय २२ जना निको भएका छन् । हाल नेपालमा ७ सय ६५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News