अपडेट 
२०७८ चैत्र २८, सोमबार ११:२३

गुजरातको भारुच जिल्लामा सोमबार एक केमिकल फ्याक्ट्रीमा आगलागीका कारण बिस्फोट भएको छ । यसमा ६ मजदुरको मृत्यु भएको छ । घटना अहमदाबादभन्दा करिब २३५ किलोमिटर टाढा दहेज इन्डष्ट्रियल एरियामा बिहान करिब तीन बजे भएको हो ।

भारुचका एसपी लिना पाटिलका अनुसार मजनुर एक रियाक्टर नजिकै काम गर्दथे जसमा अचानक बिस्फोट भयो । यसले त्यहाँ भएका सबैको मृत्यु भयो । शवलाई  पोस्टमार्टमका लागि लगिएको छ ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=hd4sIgvcOh8&t=6s

Comment


Related News

Latest News

Trending News