अपडेट 
२०७८ चैत्र २९, मंगलवार ०७:५३

जनकपुरधाम । जानकी मेडिकल कलेजको नयाँ भवनको उद्घाटन गरिएको छ । धनुषाको बनिनियाँमा रहेको जानकी मेडिकल कलेज परिसरमा सोमबार आयोजित एक समारोहबीच नवनिर्मित तिरुपति जया भवनको उद्घाटन जयमाताले गरेकी हुन् ।

सो अवसरमा नर्सिङ लगायत प्रथम र दोश्रो वर्षका विद्यार्थीहरूले सांस्कृतिक मैथिली नृत्य र मिथिलाचित्रकलाको प्रदर्शनी समेत गरेका थिए । जानकीमेडिकल कलेजले स्तरीय मेडिकल शिक्षा प्रदान गर्दै दक्ष डाक्टरहरू स्थापित गर्ने लक्ष्य लिएर अघि बढिरहेको बताइएको छ ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=hd4sIgvcOh8

Comment


Related News

Latest News

Trending News