२०७८ चैत्र ३०, बुधबार ०७:२७

जनकपुरमा मंगलबार विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेताकार्यकर्ता जनता समाजवादी पार्टीमा प्रवेश गरेका छ्न ।

जसपा मधेश प्रदेश कार्यालय जनकपुरधाममा आयोजित एक समारोहका बीच ५ दर्जन भन्दा बढी नेताकार्य कर्ता जसपामा प्रवेश गरेका हुन् । महोत्तरी मोहनपती नगरपालिका–५ का लक्षमेश्वर ठाकुर, सुदर्शन ठाकुर नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेताकार्यकर्ता जसपामा प्रवेश गरे । नवप्रवेशी नेताकार्यकर्तालाई जसपा प्रदेश अध्यक्ष रामबाबु कुमार यादवले माला, टीका गम्छा ओढाएर पार्टी प्रवेश गराएको जनता समाजवादी पार्टी मधेश प्रदेश समितिले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News