अपडेट 
२०७८ चैत्र ३०, बुधबार १७:४६

नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ३ हजार ३ सय ४९ पिसिआर परिक्षणका क्रममा १५ जना र १ हजार ३ सय ६६ एन्टीजेन परिक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बुधबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ भने थप ४९ संक्रमित निको भएका छन् । हाल नेपालमा ५ सय २० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News