अपडेट 
२०७९ बैशाख ६, मंगलवार १४:११

सुनको भाउ आज घटेको छ ।

तोलामा चार सय रुपैयाँ घटेको सुनको भाउ आज तोलाको एक लाख दुई हजार एक सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ एक लाख दुई हजार पाँच सय रुपैयाँ पुगेको थियो । आज चाँदीको भाउ यथावत छ । आज चाँदी हिजोकै भाउ तोलाको एक हजार चार सय २० रुपैयाँ रहेको महासङ्घले जनाएको छ।

Comment


Related News

Latest News

Trending News