२०७९ बैशाख ११, आईतवार १२:३७
जनता समाजवादी पार्टी (जसपा)बाट जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि फेरि लालकिशोर साहले टिकट पाएका छन ।
उनलाई पुनः मेयर पदमा चुनाव लड्न जसपाले टिकट दिएको हो ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=gTbjlsup3As


