२०७९ बैशाख १२, सोमबार १२:२५

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरि ६ दिनअघि नेकपा (एमाले) प्रवेश गरेका जनकपुरधाम उपमहानगरपालिका ७ का अध्यक्ष जानकीराम साहले फेरि पार्टी परित्याग गरेका छन्।

जनकपुरधामको मेयर पदका लागि पार्टीले शिवशंकर साह हिरालाई उम्मेदवार बनाएपछि साहले सोमबार पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

६ दिनअघि साहले मेयर पदकै लागि लोसपा परित्याग गरि टिकट पाउने आशले एमाले प्रवेश गरेका थिए ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=gTbjlsup3As

Comment


Related News

Latest News

Trending News