२०७९ बैशाख १२, सोमबार १४:५५

असहाय संरक्षण मंच नेपालका अध्यक्ष बैधनाथ साहले जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । साहले आज जनकपुधाम उपमहानगरपालिका पुगेर स्वतन्त्र दिएका छन ।

साहले आफु १५ वर्षदेखि निश्वार्थ भावले नगरमा सरसफाईको काम गर्दै आएको भन्दै उनले काठमाडौँ पछि जनकपुरधामलाई दोस्रो पर्यटकीय स्थल बनाउन सकिने भिजनका साथ जनकपुरधामलाई पर्यटकीय स्थलको रुपमा बिकास गर्न र नगरवासीको सेवा गर्न आफ्नो उम्मेदवारी दिएको बताएका छन ।

Comment


Related News

Latest News

Trending News