२०७९ बैशाख १३, मंगलवार ०७:४२
जनकपुरधाम । मनोनयन दर्ताको पूर्व सन्ध्या सम्म टिकट पाउने आशमा रहेका धनुषाको मिथिला नगरपालिकाका निवर्तमान मेयर हरिनारायण महतोको नेकपा एमालेले अचानक टिकट खोसेको छ ।
आइतबार राती सम्म पनि नेकपा एमालेबाट उनले नै टिकट पाउने पक्का पक्कि भएपनि सोमबार बिहान अचानक उनले टिकट नपाउने देखे पछि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् । एमालेको तर्फबाट राजाराम महतोले टिकट हात पारेपछि हरिनारायणले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=gTbjlsup3As&t=2s


