अपडेट 
२०७९ बैशाख १३, मंगलवार १३:५९

सुनको भाउ आज तोलामा नौ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ तोलामा ९९ सय हजार तीन सय रुपैयाँ तोकिएको छ । यो भाउ हिजोको भन्दा नौ सय रुपैयाँले सस्तो हो।

हिजो सुनको भाउ तोलामा एक लाख दुई सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजोको जस्तै तोलामा एक हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको  छ।

Comment


Related News

Latest News

Trending News