अपडेट 
२०७९ बैशाख १४, बुधबार ११:४६

बुधबार सुनचाँदीको मुल्य घटेको छ।  हिजो (मंगलबार) ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ३ सय रूपैयाँले घटेर ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै मंगलबार तेजाबी सुन ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो, भने आज ३ सय रूपैयाँले घटेर  ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदी हिजो १३ सय ५० रुपैयाँमा कारोबार भएको थियो । भने आज चाँदी १० रूपैयाँले घटेको र १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी महासंघले जनाएको छ।

Comment


Related News

Latest News

Trending News