अपडेट 
२०७९ बैशाख २०, मंगलवार १३:१७

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मङ्गलवार गुजरात टाइटन्स र पन्जाब किङ्गस खेल्दै छन् । खेल बेलुका पौने ८ बजे मुम्बईमा हुनेछ ।

गुजरात नाै खेलमा आठमा जितसहित १६ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ । समान खेलमा पन्जाब चारमा जितसहित आठ अङ्कका साथ तालिकाकाे आठौँ स्थानमा छ ।

गए राति भएको खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई सात विकेट हराएको थियो ।

Comment


Related News

Latest News

Trending News