अपडेट 
२०७९ बैशाख २३, शुक्रबार ०७:२६

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकासहित धनुषा जिल्लामा निर्वाचन आचारसंहिता विपरीत भारतीय गाडीको व्यापक प्रयोग भइरहेको छ ।

जउनपाको विभिन्न पदमा उम्मेदवारी दिएका राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारले निर्वाचन आचारसंहितालाई उलंघन गर्दै भारतीय गाडीको प्रयोग गर्दै आएका छन् । निर्वाचन आचारसंहिता ०७८ को बुंदा १३ को ‘ज’ मा चुनावी प्रचारप्रसारमा विदेशी नम्बर प्लेटको सवारी साधनलाई अनुमतिपत्र नदिइने स्पष्ट उल्लेख रहेको छ ।

Comment


Related News

Latest News

Trending News