अपडेट 
२०७९ बैशाख २६, सोमबार ०८:२३

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले आगामी जेठमा सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।

बोर्डको वैशाख २३ मा बसेको बैठकको निर्णय अनुसार कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको हो । कक्षा १२ को वार्षिक परीक्षा जेठ १६ देखि २५ सम्म सञ्चालन हुँदैछ ।

हेर्नुहोस् परीक्षा केन्द्र सम्बन्धी विस्तृत विवरण :

 

Comment


Related News

Latest News

Trending News