अपडेट 
२०७९ बैशाख २६, सोमबार १३:५७

सोमबार सुनको मूल्य बढेको छ । चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९८ हजार २ सय रुपैयाँ तोकिएको छ । आइतबार ९८ हजार ६ सयमा छापावाल र ९८ हजार एक सय रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर प्रतितोला १२ सय ८५ रुपैयाँमा स्थिर छ ।

Comment


Related News

Latest News

Trending News