अपडेट 
२०७९ बैशाख २६, सोमबार १६:४४

 

मधेश प्रदेशमा भोली सार्वजनिक बिदा दिइएको छ ।

जानकी नवमीको अवसरमा मधेश प्रदेश सरकारले मंगलवार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मधेस सरकारले २०७९ मा ११ दिन बिता सम्बन्धि पकाशित गरेको राजपत्र अनुसार भोली सार्वजनिक बिदा परेको हो ।

Please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=gTbjlsup3As

Comment


Related News