अपडेट 
२०७९ बैशाख २६, सोमबार १६:४८

पछिल्लो २४ घण्टामा देशभर थप ८ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २ जनामा गरिएको परीक्षणमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोही अवधिमा १७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने नेपालमा हाल १९० जना संक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३८ हजार ३५९ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।

Comment


Related News

Latest News

Trending News