अपडेट 
२०७९ बैशाख २६, सोमबार १९:४७

सरकारले स्थानीय तह निर्वाचनको मतदान हुने दिन वैशाख ३० गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले शुक्रबार नेपाल राज्यभरिका सबै सरकारी कार्यालय र सार्वजनिक निकायमा बिदा दिइएको जानकारी दिनुभयो।

Comment


Related News

Latest News

Trending News