अपडेट 
२०७९ बैशाख २९, बिहीबार १९:३१

सरकारले स्थानीय तह निर्वाचनका दिन प्रसूतिलगायत आकस्मिक सेवा नरोक्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रसूति सेवा लगायत अन्य आकस्मिक सेवा नरोक्न सबै स्वास्थ्य संस्थालाई मन्त्रालयका प्रवक्ता डा. संगिता कौशल मिश्राले निर्देशन दिइन् । निर्वाचनका समयमा बढि भिडभाड हुने भएकाले सबै मतदातालाई जनस्वास्थ्यका मापदण्ड पालना गरी मताधिकारको प्रयोग गर्न उनले आग्रह गरिन् ।

Comment


Related News

Latest News

Trending News