स्थानीय तहको निर्वाचनमा मधेस प्रदेशका मुख्य मन्त्री लाल बाबु राउतले वीरगञ्जमहानगरपालिका– १३ मा रहेको खाद्य संस्थान लिमिटेड स्थित मतदानस्थलमा मतदान गर्नुभएको छ ।
सो क्रममा पत्रकारहरुसंग संक्षीप्त प्रतिकृया दिदै मुख्यमन्त्री राउतले लोकतन्त्रकै मेरुदण्डनै मतदान भएकाले यसलाई अवसरको रुपमा लिन सबै प्रदेशबासीलाई आग्रह गर्नुभयो । निर्वाचन लाई भयरहित र निष्पक्ष बनाउन सबैको सहयोग र साथ जरुरी रहेको मुख्यमन्त्री राउतले बताउनुभयो ।
Please Subscribe our official youtube channel And Support Us.
https://www.youtube.com/watch?v=UyvM6lebx7g