अपडेट 
२०७९ जेष्ठ २, सोमबार १७:४३

नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ५ सय ४६ पिसिआर परिक्षणका क्रममा ६ जना र १ हजार २ सय ३९ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ९ सय १३ जना निको भएका छन् । हाल नेपालमा १ सय ३९ सक्रिय संक्रमित आइशोलेशनमा रहेकोम मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News