२०७९ जेष्ठ २, सोमबार २१:०९
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका सुरेश झा पण्डित प्यानलसहित विजयी भएका छन् ।
पण्डित आफ्ना निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सुदर्शन सिंहलाई पछाडी पार्दै निर्वाचित भएका हुन् ।


please subscribe our official youtube channel below and support us.
https://www.youtube.com/watch?v=UyvM6lebx7g&t=2s

