अपडेट 
२०७९ जेष्ठ ३, मंगलवार ११:२५

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ ।

महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको मूल्य २०० रुपैयाँले बढेको जानकारी दिएको छ । जेठ १ गते तोलामा ९६ हजार ५०० रुपैयाँ कारोबार मूल्य रहेको छापावाल सुनको मूल्य आज ९६ हजार ७०० रुपैयाँ छ ।

यस्तै, जेठ १ गते तोलामा ९६ हजार रुपैयाँ कारोबार मूल्य रहेको तेजाबी सुनको मूल्य आज प्रतितोला ९६ हजार २०० रुपैयाँ छ । यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । जेठ १ गते तोलामा १२ सय ४० रुपैयाँ रहेको चाँदीको मूल्य आज प्रतितोला १२ सय ६० रुपैयाँ छ ।

Comment


Related News

Latest News

Trending News