२०७९ जेष्ठ ३, मंगलवार २१:३५
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–६ मा नेपाली काँग्रेसका उम्मेदवार दिनेश साह ३३१ मत ल्याएर प्यानलसहित निर्वाचित भएका हुन् ।
साह ५० मतको अन्तरले निकटतम प्रतिद्वन्दी लोसपा नेपालका उम्मेदवार ध्रुवकुमार साह संंंग जितेका हुन । ध्रुवकुमार साह २८१ मतमा सिमित भएका हुन ।
https://www.youtube.com/watch?v=UyvM6lebx7g&t=3s

