२०७९ जेष्ठ ५, बिहीबार ०९:०५

जनकपुरधाम उपमहानगरपालिका २३ मा भुइकटहर चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेदवार राघबेन्द्र प्रसाद साह वडाध्यक्ष पदमा निर्वाचित भएका छन ।

साहले ८४१ मत प्राप्त गरेका हुन ।

please subscribe our official youtube channel below and support us.

Comment


Related News

Latest News

Trending News