अपडेट 
२०७९ जेष्ठ ५, बिहीबार १६:०५

नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ५ सय ८० पिसिआर परिक्षणका क्रममा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १ हजार ४७ वटा एन्टीजेन परिक्षणका क्रममा भने कसैमा कोरोना नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप ९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ९ सय ३८ जना निको भएका छन् । हाल नेपालमा १ सय ५० सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News