२०७९ जेष्ठ ६, शुक्रबार १४:१५

यस्तो छ पछिल्लो ताजा मतपरिणाम

मेयर पदका उम्मेदवारको मतगणना परिणाम

मनोज कुमार साह (स्वतन्त्र,घण्टाघर) – ८४३६

शिवशंकर साह हीरा (नेकपा एमाले, सूर्य) – ५८९५

मनोज चौधरी (लोसपा, साइकल)– ३०४०

बलराम महतो (आँप छाप) – २५७५

लालकिशोर साह (जसपा, छाता)– २३७३

उपमेयर पदका उम्मेदवारको मतगणना परिणाम

रूख (किशाेरी साह) – ९४४५

सुर्य (रूना झा ) – ६९०४

साईकल (रिता झा ) – ३०५९

निर्मलकुमार चौधरी (स्वतन्त्र) – २४९६

वडाध्यक्ष मतगणना परिणाम

१. वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेसका दीपनारायण यादव १ हजार १४३ मतसहित निर्वाचित

२. वडा नम्बर २ को वडाध्यक्षमा नेपाली कांग्रेसका शिवकुमार साह ६११ मतसहित निर्वाचित

३. वडा नम्बर ३ को वडाध्यक्षमा तमलोपाका दिपेन्द्र साह २७६ मतसहित निर्वाचित

४. वडा नम्बर ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका सुरेश झा पण्डित ८३३ मतसहित निर्वाचित

५. वडा नम्बर ५ को वडाध्यक्षमा नेकपा एमालेका बेचन साह २९१ मतसहित निर्वाचित

६. वडा नम्बर ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका दिनेश साह ३३१ मतसहित निर्वाचित

७. वडा नम्बर २५ को वडाध्यक्षमा नेपाली कांग्रेसका चन्देश्वर साह ७०६ मतसहित निर्वाचित

८. वडा नम्बर २४ को वडाध्यक्षमा नेकपा एमालेका उपेन्द्र सहनी ११४४ मतसहित निर्वाचित

९. वडा नम्बर ७ को वडाध्यक्षमा कांंग्रेसका निरज साह (मुन्ना) १०५९ मतसहित निर्वाचित

१०. वडा नम्बर २३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार राघबेन्द्र प्रसाद साह ८४१ मतसहित निर्वाचित

११. वडा नम्बर ८ को वडाध्यक्षमा नेकपा एमालेका दिनेश सिंह ५९९ मतसहित निर्वाचित

१२. वडा नम्बर २२ को वडाध्यक्षमा लोसपाका विमलेश मिश्र २४५ मतसहित निर्वाचित

१३. वडा नम्बर ९ को वडाध्यक्षमा नेपाली कांग्रेसका परमेश्वर साह ३५६ मतसहित निर्वाचित

१४. वडा नम्बर २१ को वडाध्यक्षमा नेपाली कांग्रेसका राज नारायण साह १८०४ मतसहित निर्वाचित

१५. वडा नम्बर १० को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार मिथिलेश कुमार कर्ण २८८ मतसहित निर्वाचित

१६. वडा नम्बर २० को वडाध्यक्षमा नेकपा एमालेका मोती राइन कवारी ६७९ मतसहित निर्वाचित

 

please subscribe our official youtube channel below and support us.

Comment


Related News

Latest News

Trending News