अपडेट 
२०७९ जेष्ठ ७, शनिबार १८:२९

नेपालमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ८ सय १९ पिसिआर परिक्षणका क्रममा ११ जनामा कोरोना पुष्टि भएको हो । १ हजार २ सय ११ एन्टीजेन परिक्षणका क्रममा भने कसैमा पनि कोरोना पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु भएको छैन । थप १२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ९ सय ६२ जना निको भएका छन् । हाल नेपालमा १ सय ४८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News