बारा जिल्लाको कलैया नगरपालिका–२० मा पासवानका हत्यारालाई कार्बाहीको माग गर्दै प्रदर्शन गरिएको छ ।
सिमराको उपमहानगरपालिकामा बस्ने राजबन्सी पासवानको छोरा दीपक पासवानलाई घाँटी रेटी हत्या गरेर गाउँ नजिकै गाडिएको अवस्थामा शुक््रmबार शब फेला परेको थियो । बसडिलवाका २० बर्षीय युवक दीपक पासवानको धारिलो हतियार प्रहार गरी हत्या भएको भन्र्दै आक्रोशित स्थानीयले प्रर्दशन गरेका हुन् । जेठ ३ गते साझ देखि घरबाट निस्केका दीपक राति अवेरसम्म घर नआउँदा खोजबिन शुरु भएको थियो मृतकका दाई सुवोध पासवानले भने । जेठ ६ गते करिब ११ बजेको समयमा सोही वडाको कठाह खोला किनारामा लास गाडेको अवस्थामा फेला परेका प्रहरी प्रवतmा राजेश थापाले जानकारी दिए । शवलाई हेर्दा कसैले धारिलो हतियार प्रयोग गरेर घाँटी रेटी हत्या गरेका छन् सक्ने प्रवतmा थापाले भने । पोष्टमार्टमको रिपोर्ट आएपछि थप कुरा खुल्ने उनले बताए । घ ट न ा क ा बारेमा थप अनुसंन्धान भईरहेको र अनुसंन्धानकै क्रममा सोही ठाँउका एक जना १८ बर्षीय कलाम अंसारीलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

