जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज कुमार साह सुडी निर्वाचित भएका छन भने उपमेयरमा नेपाली कांग्रेसका किशोरी साह निर्वाचित भएका छन ।
मनोज कुमार साहले १३४६५ मत प्राप्त गरि मेयरमा निर्वाचित भएका हनु भने उपमेयरमा किशोरी साहले १५५२५ मत प्राप्त गरेका हुन ।
वडाध्यक्षको नतिजा
१. वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेसका दीपनारायण यादव १ हजार १४३ मतसहित निर्वाचित
२. वडा नम्बर २ को वडाध्यक्षमा नेपाली कांग्रेसका शिवकुमार साह ६११ मतसहित निर्वाचित
३. वडा नम्बर ३ को वडाध्यक्षमा तमलोपाका दिपेन्द्र साह २७६ मतसहित निर्वाचित
४. वडा नम्बर ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका सुरेश झा पण्डित ८३३ मतसहित निर्वाचित
५. वडा नम्बर ५ को वडाध्यक्षमा नेकपा एमालेका बेचन साह २९१ मतसहित निर्वाचित
६. वडा नम्बर ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका दिनेश साह ३३१ मतसहित निर्वाचित
७. वडा नम्बर २५ को वडाध्यक्षमा नेपाली कांग्रेसका चन्देश्वर साह ७०६ मतसहित निर्वाचित
८. वडा नम्बर २४ को वडाध्यक्षमा नेकपा एमालेका उपेन्द्र सहनी ११४४ मतसहित निर्वाचित
९. वडा नम्बर ७ को वडाध्यक्षमा कांंग्रेसका निरज साह ९मुन्ना० १०५९ मतसहित निर्वाचित
१०. वडा नम्बर २३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार राघबेन्द्र प्रसाद साह ८४१ मतसहित निर्वाचित
११. वडा नम्बर ८ को वडाध्यक्षमा नेकपा एमालेका दिनेश सिंह ५९९ मतसहित निर्वाचित
१२. वडा नम्बर २२ को वडाध्यक्षमा लोसपाका विमलेश मिश्र २४५ मतसहित निर्वाचित
१३. वडा नम्बर ९ को वडाध्यक्षमा नेपाली कांग्रेसका परमेश्वर साह ३५६ मतसहित निर्वाचित
१४. वडा नम्बर २१ को वडाध्यक्षमा नेपाली कांग्रेसका राज नारायण साह १८०४ मतसहित निर्वाचित
१५. वडा नम्बर १० को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार मिथिलेश कुमार कर्ण २८८ मतसहित निर्वाचित
१६. वडा नम्बर २० को वडाध्यक्षमा नेकपा एमालेका मोती राइन कवारी ६७९ मतसहित निर्वाचित
१७. वडा नम्बर ११ को वडाध्यक्षमा नेपाली कांग्रेसका अर्जुन कुमार चौधरि ४२७ मतसहित निर्वाचित
१८. वडा नम्बर १९ को वडाध्यक्षमा नेकपा एमालेका विनोद कुमार साह १०७८ मतसहित निर्वाचित
१९. वडा नम्बर १२ को वडाध्यक्षमा नेकपा एमालेका महेन्द्र साह तेली ५३५ मतसहित निर्वाचित
२०. वडा नम्बर १८ को वडाध्यक्षमा नेकपा एमालेका लक्ष्मेश्वर मण्डल केवट ८६५ मतसहित निर्वाचित
२१. वडा नम्बर १७ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका राम वृक्ष यादव १०५२ मतसहित निर्वाचित
२२. वडा नम्बर १३ को वडाध्यक्षमा नेपाली कांग्रेसका जीत बहादुर राउत ८७८ मतसहित निर्वाचित
२३. वडा नम्बर १६ को वडाध्यक्षमा नेपाली कांग्रेसका राम चन्द्र पजियार१८०९ मतसहित निर्वाचित
२४. वडा नम्बर १४ को वडाध्यक्षमा जनता समाजवादी पार्टीका पुण्य प्रताप यादव ४१० मतसहित निर्वाचित
२५. वडा नम्बर १५ को वडाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका संतोष कुमार साह ४२९ मतसहित निर्वाचित
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=oBGajKBCosA



