अपडेट 
२०७९ जेष्ठ १२, बिहीबार १८:३३

नेपालमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार २५ पिसिआर परिक्षणका क्रममा १४ जना र १ हजार ६ सय ३ एन्टीजेन परिक्षणका क्रममा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण बिहिबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १३ संक्रमित निको हुदा हालसम्म नेपालमा ९ लाख ६७ हजार २४ जना निको भएका छन् । हाल नेपालमा १ सय २९ सक्रिय संक्रमित आईशोलेसनमा रहेका छन् ।

Comment


Related News

Latest News

Trending News