अपडेट 
२०७९ जेष्ठ १३, शुक्रबार १३:३३

सुनको भाउ फेरि ९८ हजार रुपैयाँमा पुगेको छ ।

हिजो तोलामा ९७ हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ आज २ सय रुपैयाँले बढेर ९८ हजार रुपैयाँमा पुगेको हाे।

चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेर १२ सय ८० रुपैयाँमा पुगेको छ ।

Comment


Related News

Latest News

Trending News