२०७९ जेष्ठ १३, शुक्रबार १३:३३
सुनको भाउ फेरि ९८ हजार रुपैयाँमा पुगेको छ ।
हिजो तोलामा ९७ हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ आज २ सय रुपैयाँले बढेर ९८ हजार रुपैयाँमा पुगेको हाे।
चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेर १२ सय ८० रुपैयाँमा पुगेको छ ।


