अपडेट 
२०७९ जेष्ठ १८, बुधबार १०:२५

सरकारले डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर घटाएको छ ।

सरकारले डिजेल र पेट्रोलमा लिटरमा १०/१० रुपैयाँका दरले पूर्वाधार कर घटाउने निर्णय गरेको हो । पूर्वाधार कर १०–१० रुपैयाले घटाएर उद्योग मन्त्रालयलाई  मंगलबार पत्र पठाएको अर्थमन्त्रालय स्रोतले बतायो ।

डिजेल र पेट्रोलमा लगाइएको पूर्वाधार कर घटेसँगै मूल्य पनि समायोजना  हुनेछ । तर मूल्य घटाउने वा निगमको घाटा घटाउने निर्णय उद्योग  वाणिज्य मन्त्रालयले गर्ने छ ।

Please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=D0l7A2nTN7s

Comment


Related News

Latest News

Trending News