अपडेट 
२०७९ जेष्ठ १८, बुधबार १७:३०

नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ३ हजार ९ सय २९ पिसिआर परिक्षणका क्रममा १२ जना र ९ सय १३ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप ११ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय २ जना निको भएका छन् । हाल नेपालमा ९८ सक्रिय संक्रमित आइशोलेशनमा रहको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News