अपडेट 
२०७९ जेष्ठ २०, शुक्रबार १७:४७

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै शनिबार पनि सार्वजनिक बिदा दिइने सूचना निकालेको हो ।

सरकारले रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिन भोली (शनिबार) सार्वजनिक बिदा दिइएको जनाएको हो । रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलबाट जावलाखेल पुगेको चौथो दिन मच्छिन्द्रनाथको भोटो राष्टपति विद्यादेवी भण्डारीले देखाउने परम्परा रहेको छ ।  सोअवसरमा देशभर सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ । रातो मच्छिन्द्रनाथको जात्रा उपत्यकाको विशिष्ट साँस्कृतिक पर्वका रुपमा रहेको छ ।

Please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=D0l7A2nTN7s

Comment


Related News

Latest News

Trending News