२०७९ जेष्ठ २३, सोमबार ०७:३७

उद्योग बाणिज्य संघ निजगढको प्रथम अधिवेशनबाट दिपेन्द्र श्रेष्ठको नेतृत्वमा रहेको पुरै प्यानल निर्वाचित भएका छन ।

श्रेष्ठले १ सय ८९ मत ल्याई बिजयी भएको छ भने उनको निकटतम प्रतिद्वन्दी रबि कुमार बरतौलाले १ सय ३ मत मात्र प्राप्त गरेका थिए । जम्मा ३ सय ६४ मतदाता रहेकोमा ३ सय ११ मत खसेको थियो । प्रथम उपाध्यक्षमा गोरख बहादुर खडका, द्वितिय उपाध्यक्षमा नवराज मैनाली, तृतिय उपाध्यक्षमा उषा लामा मोक्तान, महासचिवमा गोबिन्द प्रसाद न्यौपाने, बाणिज्य सचिव तर्फ बिजय तिम्लिसीना, उद्योग सचिव तर्फ बिष्णु प्रसाद रिसाल र कोषाअध्यक्षमा होमप्रसाद न्यौपाने निर्वाचित भएको निर्वाचिन अधिकृतको कार्यालयले जानकारी दिएका छन् ।

त्यस्तै सदस्यहरुमा श्याम श्रेष्ठ, उमेश दहाल, सुदर्शन दंगाल, बुद्धी बहादुर राउत, कृष्ण बहादुर सुनवार, अजित कोईराला, भोला प्रसाद सापकोटा, दिपा सापकोटा ,उत्सव श्रेष्ठ

Comment


Related News

Latest News

Trending News