अपडेट 
२०७९ जेष्ठ २८, शनिबार १७:४३

नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार १ सय ९३ पिसिआर परिक्षणका क्रममा ९ जना र ९ सय ८० एन्टीजेन परिक्षणक क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ , त्यस्तै थप ११ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय ९२ जना निको भएका छन् । हाल नेपालमा १ सय ७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News