२०७९ जेष्ठ ३०, सोमबार ०७:४७

धनुषामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषाको कमला नगरपालिका वडा नम्बर– ३ लगमाका भोगिन्दर दास तत्माका १३ वर्षीया छोरी रंजना कुमारी दास रहेकी छन् ।आइतबार बिहान हावाहुरी र बर्षासंगै खसेको चट् यांग लागेर रंजनाको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । रंजना हावाहुरी आएपछि आँप बटुल्न खेततर्फ साथीहरुसंगै गएकी थिइन् ।

घरदेखि मात्र १ सय ५० मिटरको उत्तर तर्फ उनको मृत्यू भएको भएको स्थानीयले बताएका छन् ।

Please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=D0l7A2nTN7s

Comment


Related News

Latest News

Trending News