अपडेट 
२०७९ असार १, बुधबार १७:३८

मधेस प्रदेश सरकारले ४६ अर्ब भन्दा बढीको बजेट ल्याएको छ । बुधवार बसेको प्रदेशसभा बैठकमा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका हुन् ।

प्रदेश सरकारले चालु तर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार अर्थात ४६.४४, पूँजिगत तर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार अर्थात ५३.२१ प्रतिशत र वितिय व्यवस्थापन तर्फ १६ करोड २४ लाख ५६ हजार २ सय अर्थात ०.३५ प्रतिशत बजेट बिनियोजन गरेको छ ।

पूर्णपाठ

आगामी-बक्तव्य-बजेट

Please subscribe our official youtube channel and support us.

 

Comment


Related News

Latest News

Trending News