२०७९ असार ४, शनिबार १४:०९

दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम नेपाल आउनुभएकाे छ ।

तीन दिने भ्रमणका लागि उहाँ आज शनिवार काठमाण्डाै आइपुग्नुभएकाे हाे ।

राजकुमार माक्तुम पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुग्नुभएको छ ।

Comment


Related News

Latest News

Trending News