अपडेट 
२०७९ असार ५, आईतवार १२:२३

हप्ताको पहिलो दिन आज सुनको भाउ तीन सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलामा ९७ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति सुनको भाउ तोलामा ९७ हजार ८ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको  पनि भाउ घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News