अपडेट 
२०७९ असार ७, मंगलवार १४:१६

जनकपुरधामको एक क्याफेमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।

जनकपुधामस्थित शुक्रबारी बजार नजिक रहेको बाँसबारी रेष्टुरेन्ट एन्ड क्याफेमा आज (मंगरबार) बिहान आगलागी भएको हो।

आगलागीबाट क्याफेभित्र रहेको सम्पूर्ण समान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । बारुणयन्त्र, प्रहरी र स्थानीयको मदतले आगो नियन्त्रणमा आएको थियो ।

please subscribe our official youtube channel and support us.

Comment


Related News

Latest News

Trending News