२०७९ असार १२, आईतवार १४:०९

नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेले पदबाट राजीनामा दिनुभएकाे छ।

मन्त्री आलेले पार्टी अध्यक्ष माधवकुमार नेपालसमक्ष राजीनामा पत्र बुझाएकाे हाे । आलेले शुक्रबार आफूले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरे अनुसार राजीनामा दिनुभएकाे बताइएकाे छ।

‘राजीनामा पत्र अध्यक्ष नेपाललाई बुझाइसकिएकाे र उहाँले प्रधानमन्त्रीसँग सल्लाह गरेर अगाडि बढाउने मन्त्री आले  निकट स्राेतले जानकारी दिएकाे छ ।

Comment


Related News

Latest News

Trending News