२०७९ असार २०, सोमबार ०९:००

जनता समाजवादी पार्टीका मधेश प्रदेश सांसद कौशल यादवलाई पार्टीवाट निष्काशन गरिएको छ ।

महोत्तरी जिल्ला कार्यसम्पादन समितिको वैठकले प्रदेश सभा सदस्य यादवलाई साधारण सदस्य समेत नरहने गरी पार्टीवाट निष्काशन गरेको हो । आइवार बसेको बैठकले उनलाई निष्काशन गरेको जिल्ला अध्यक्ष रामप्रकाश यादवले जानकारी दिएका छन् । उनी सम्पन्न स्थानीय तहको निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई जताजतै हराउन प्रपञ्च रचेको भन्दै उनलाई साधारण सदस्य समेत नरहने गरी पार्टीवाट निष्काशन गरिएको हो ।

please follow us for more news and information.

https://www.youtube.com/watch?v=VBrdsdcQhSw

Comment


Related News

Latest News

Trending News