२०७९ असार २४, शुक्रबार १३:३८

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भइ आएका दुई वटा विधेयक प्रमाणीकरण गरेकी छन्। नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम भण्डारीले दुई वटा विधेयक प्रमाणीकरण गरेकी हुन् ।

विरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र बीउ बिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ।

Comment


Related News

Latest News

Trending News