२०७९ असार २५, शनिबार १७:१६

मधेश प्रदेश सहित देशभर भोली (आईतबार) सार्वजनिक बिदा रहेको छ ।

इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद (इद उल अजहा) को उपलक्ष्यामा सरकारले भोली सार्वजनिक बिदा दिएको हो ।



बकर इदको उपलक्ष्यमा मधेश प्रदेश सरकारले शुभकामणा दिनुको साथै वार्षिक क्यालेन्डरमै उल्लेख भए बमोजिम भोली बिदा रहेको जनाएको छ ।

Comment


Related News

Latest News

Trending News