अपडेट 
२०७९ असार ३२, शनिबार १७:०२

नेपालमा थप २ सय ५ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार १ सय ९९ पिसिआर परिक्षणका क्रममा १ सय ५२ जना र १ हजार ८ सय ९१ एन्टीजेन परिक्षणका क्रममा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै थप ५१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ९ सय ५७ जना निको भएका छन् । हाल नेपालमा १ हजार ३ सय ७५ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News